बोलेको काम पुरा गर्छु: एनआरएन अध्यक्ष भट्ट

टोकियो – गैर-आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय समितीका नव निर्वाचित केन्द्रिय अध्यक्ष भवन भट्टले आफूले घोषणा पत्र अनुसारनै काम गर्ने बताएका छन् । आइतबार बिहान एनआरएनएको अध्यक्ष बनेर पहिलो पटक कर्मभुमी जापान आईपुगेका भट्टलाई जापानबासी नेपालीले स्वागत गर्ने क्रममा यस्तो बताएका हुन् । म आफ्नो स्पष्ट कार्यदिशा र टिम परिचालन गरी विश्वभर रहनुभएका प्रवासी … Continue reading बोलेको काम पुरा गर्छु: एनआरएन अध्यक्ष भट्ट